२२ सय वर्ष पुरानो किचकबधको नवौँ चरणको उत्खनन अन्तिम चरणमा

3 weeks ago 136
झापा । पूर्वी दक्षिणी झापाको भद्रपुर नगरपालिका–२, पृथ्वीनगरमा रहेको पौराणिक महत्वको किचकबध क्षेत्रको नवौँ चरणको उत्खनन अन्तिम चरणमा पुगेको छ। गत जेठ ६ गतेदेखि पुरातत्व विभागको टोलीले सुरु गरेको उत्खननबाट जमिनमुनि लुकेका प्राचीन संरचना, इँटाका भग्न...
पुरा समाचार पढ्नुहोस