३६ वर्षपछि स्कटल्याण्ड विश्वकपमा पहिलो जित निकाल्न सफल, हाइटीमाथि कठिन जित

3 weeks ago 97

काठमाडौं। फिफा विश्वकपमा स्कटल्याण्डले ३६ वर्षपछि जित निकालेको छ। विश्वकपमा ९ पटक सहभागिता जनाएको स्कटल्याण्डले आज समूह चरणको खेलमा हाइटीलाई हराउँदै विश्वकपमा जितको खडेरी तोडेको हो। यसअघि स्कटल्याण्डले जितेको खेल सन् १९९० को विश्वकपमा थियो। त्यसबे...

पुरा समाचार पढ्नुहोस