काठमाडौं। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका तोकिएका सबै वर्तमान तथा पूर्व पदाधिकारीहरूले यही जेठ मसान्तभित्र आ-आफ्नो सम्पत्तिको विवरण बुझाइसक्ने विश्वास व्यक्त गरेको छ। सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका वा हटिसकेका व्यक्तिले ...