बुटवल : अमेरिकाको टेक्सासस्थित ह्युस्टन स्टेडियममा भएको फिफा विश्वकप २०२६ अन्तर्गतको रोमाञ्चक खेलमा कंगोले बलियो टोली पोर्चुगललाई १–१ को बराबरीमा रोकेको छ।
५२ वर्षपछि विश्वकपमा फर्किएको प्रजातान्त्रिक गणतन्त्र कंगोले उपाधि दाबेदार मानिएको पोर्चुगल...