५५ वटा ब्रोकर कम्पनी मार्जिन कारोबारको तयारीमा, ३१ वटाले लाइसेन्स पाउँदा २४ लाई आशय

2 weeks ago 64

काठमाडौं । मार्जिन कारोबारका लागि लाइसेन्स लिने ब्रोकरको संख्या बढ्न थालेको छ। नेपाल स्टक एक्सचेन्जबाट लाइसेन्स लिएर ५५ वटा ब्रोकरले मार्जिन कारोबार सेवा सुरु गर्ने तयारी गरेका छन्।

नेप्सेबाट ३४ वटा ब्रोकरले मार्जिन कारोबारका लागि यसअघि ...

पुरा समाचार पढ्नुहोस