काठमाडौँ । नेपाल प्रहरीले ७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँतर्फ प्रस्थान गर्ने क्रममा भारतको आन्ध्र प्रदेश राज्य, प्रकाशम जिल्लाका स्थायी बासिन्दा ५९ वर्षीय भीमा श...