७२ लाखको लागतमा निसेलढोर सडक स्तरोन्नति

2 weeks ago 36

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर जोड्ने सडक स्तरोन्नति तथा कालोपत्र भएपछि स्थानीयवासी उत्साहित भएका छन् । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त ७२ लाख रुपैयाँ लागतमा ६ किलोमिटर सडक सुधार गरिएको हो ।

गण्डकी प्रदेश स...

पुरा समाचार पढ्नुहोस