काठमाडौं। काठमाडौं महानगरपालिकाले ७५ वर्ष पुगेका जेष्ठ नागरिक र पूर्ण अशक्त अपाङता भएका नगरवासीलाई पोषण भत्ता दिने घोषणा गरेको छ।
महानगरले २०८३/२०८४ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोषण भत्ता दिने घोषणा गरेको हो। महानगरले जेष्ठ नागरि...