चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालमध्ये ८९ अंकसहित उत्कृष्ट बनेको हो । अ...