९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ

2 weeks ago 34
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु. ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिक...
पुरा समाचार पढ्नुहोस