अख्तियारले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध दायर गर्‍यो भ्रष्टाचार मुद्दा, ३ अर्बभन्दा बढी विगो दाबी

3 weeks ago 67
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमित...
पुरा समाचार पढ्नुहोस