प्रहरीले ७७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लियो, बजेटबाट सुचना चुहिएको आशंका

59 minutes ago 87

काठमाडौं। शशस्त्र प्रहरी वलले ७७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। कर बढ्ने सुचना चुहिएपछि व्यवसायीले गाडी आयात ह्वात्त बढाएको आशंकामा प्रहरीले गाडी नियन्त्रणमा लिएको हो।

भन्सार जाँचपास भइसकेका गाडीहरु प्रहरीले नियन्त्रणमा लिएको ह...

पुरा समाचार पढ्नुहोस