विराटनगरका सबै वडा पूर्ण खोप सुनिश्चित, ११ हजारभन्दा बढी बालबालिका खोपको पहुँचमा

1 hour ago 75

विराटनगर । विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउँदै महानगरका सबै १९ वटै वडामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लक्ष्य हासिल गरेको छ। महानगरका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिक...

पुरा समाचार पढ्नुहोस