इलाम । इलामको सूर्योदय नगरपालिका–२ मा अवस्थित सिमाना डाँडा यतिबेला प्रकृतिको अनुपम उपहारका रूपमा ठिङ्ग उभिएको छ । जब आकाश खुल्छ र आँखै अगाडि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका चाँदीजस्तै टल्किने चुचुराहरू देखिन्छन, त्यहाँ पुग्ने जोकोहीको मन फुरुङ्ग हुन्छ...