काठमाडौँ । एसीसी महिला प्रिमियर कप अन्तरगतको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ । नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोड्न सक्यो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७...