कर छली विवादमा पुन: अनुसन्धानको केन्द्रमा बीवाईडी, ७७४ इभी नियन्त्रणमा पर्दा अधिकांश सोही ब्रान्डका

1 hour ago 68
कर बढ्ने सूचना पहिले कसले पायो ? सयौं इभी नियन्त्रणमा परेपछि भन्सार, राजस्व र व्यवसायीबीचको ‘सेटिङ चेन’ उजागर हुने दबाब बढ्दो छ । काठमाडौँ । कर छलीसम्बन्धी विवादमा यसअघि नै विभिन्न सरकारी निकायको अनुसन्धानको दायरामा आएको बीवाईडी ब्रान्ड पुन: छानबिनको...
पुरा समाचार पढ्नुहोस