२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

1 hour ago 41
सुर्खेत । संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैँले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेय...
पुरा समाचार पढ्नुहोस