सञ्जय मिश्रा/रौतहट, २१ जेठ । बक्यौता तलबको माग गर्दै रौतहटको कटहरिया नगरपालिकामा गरिएको तालाबन्दी सहमतिपछि खुलेको छ। कर्मचारी र पालिका बीच भएको छलफलपछि तलब भुक्तानी गर्ने सहमति जुटेसँगै नगरपालिका तथा वडा कार्यालयहरू पुनः सञ्चालनमा आएका छन्।
<...