काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर छुट दिएको देखाए पनि विभिन्न शीर्षकमा नागरिकबाट त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्...