डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकामा आइतबार जिप दुर्घटनामा परेको छ। जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप डोल्पा र जुम्लाको सिमानामा पर्ने ‘मौरे लेख’ क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ...