आजसम्म जित्न नसकेको नर्वेलाई ब्राजिलले आज हराउला ?

1 hour ago 108
काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ अन्तर्गत आज राती १:४५ बजे हुने प्रिक्वार्टरफाइनल (राउन्ड अफ १६) को खेलमा एउटा यस्तो भिडन्त हुँदैछ, जसको इतिहास निकै रोचक र एकपक्षीय छ। पाँच पटकको विश्व विजेता ब्राजिल आज न्यू जर्सीस्थित मेटलाइफ स्टे...
पुरा समाचार पढ्नुहोस