अचानक आएको बाढीमा गौडामा फसेका सात जनाको सकुशल उद्धार

2 weeks ago 67
झापा : बुद्धशान्ति गाउँपालिका–७ स्थित गौडा खोलामा पौडी खेल्न गएका सात जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। आइतबार साँझ करिब ६ः५० बजे गौडा खोलामा पौडी खेलिरहेका उनीहरू वर्षासँगै खोलामा एक्कासि पानीको बहाव बढेपछि बीचमै फसेका थिए।
पुरा समाचार पढ्नुहोस