काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या करोडौँमा पुगेपनि अझै करिब ४५ प्रतिशत जनसंख्या गुणस्तरीय इन्टरनेट पहुँचबाट वञ्चित रहेका छन् । इन्टरनेट सोसाइटी नेपालका संस्थापक एवंम अध्येता आनन्द गौतमले नेपालमा ‘इन्टरनेट पहुँच’को बहस केवल नेटवर्क जोडि...