अण्डाको मूल्य फेरि बढ्यो, अब कति पुग्यो?

1 week ago 112
नारायणगढ: नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको शुक्रवार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा
पुरा समाचार पढ्नुहोस