अत्यधिक तात्दै समुन्द्र, अर्को वर्ष अहिलेसम्मकै तातो वर्षको रेकर्ड तोडिने चेतावनी  

3 weeks ago 156

विश्वका महासागरहरूको सतह दिनहुँ तातिँदै गएर अत्यन्त उच्च स्तरको नजिक पुगेपछि युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ ।

पुरा समाचार पढ्नुहोस