अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन

3 weeks ago 47
काठमाडौँ । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ४२ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणाली प्रयोग गरी बजारबाट रकम खिच्न लागेको जनाएको छ।...
पुरा समाचार पढ्नुहोस