काठमाडौं । स्क्यामको डर आजकाल धेरैको मनमा छ । अनलाइन भुक्तानी गर्दा वा कुनै लिङ्कमा क्लिक गर्दा बैंक खाताको पैसा हराउने वा स्क्यामको शिकार हुने जोखिम रहन्छ ।केही साना तर नियमित बानीले ह्याकरबाट बच्न सहयोग गर्छन् । ती साना साना बानी के के हुन्, आज हाम...