काठमाडौं। अत्यधिक मात्रामा कर्मचारीहरूलाई बिदामा छाडेर राशनमा बदमासी गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सल्यान र जाजरकोटका जिल्ला कमान्डरहरूलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ। ती दुवै जिल्लास्थित सशस्त्र प्रहरी गुल्मका कमान्...