अछाम । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन (अनेरास्ववियु)का नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। मेल्लेख गाउँपालिका ४ का स्थायी बासिन्दा लोकेन्द्र साउद रास्वपामा प्रवेश गरेका हुन्। उनी कैलालीस...