घरायसी विवादमा श्रीमतीको हत्या

1 hour ago 90
भक्तपुर । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शंकरापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विव...
पुरा समाचार पढ्नुहोस