शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

1 hour ago 125
काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको हो । आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएक...
पुरा समाचार पढ्नुहोस