बुद्धचित्तको नर्सरीबाट मनग्य कमाइरहेका कान्छामान  

1 hour ago 110

२१ जेठ, काभ्रेपलाञ्चोक । पैसा कमाउन बिदेसिने लहर चलिरहेको बेला काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ७ भकुण्डेबेशीका कान्छामान बोम्जन बुद्धचित्तको व्यावसायिक नर्सरी सन्चालन गरेर लाखौं कमाइरहेका छन् । नेपालमा गर्‍यो भने नहुने केही छैन भनेर बुद्धचित्त...

पुरा समाचार पढ्नुहोस