मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

1 hour ago 80
मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले मदिरा तथा सुर्तीजन्य वस्तु बिक्री गर्दा आवश्यक अनुमति नलिई राज्यलाई तिर्नुपर्ने अन्तःशुल्क तथा अन्य राजस्व छलिरहेको पाइएको छ । यस क्षेत्रमा सञ्चालीत अधिकांश होटल तथा पसलहरुले यसरी ...
पुरा समाचार पढ्नुहोस