निर्माणाधीन काली मन्दिरलाई ५० हजार सहयोग, बिरामी किशोरीलाई उपचार खर्च प्रदान
1 hour ago
82
झापा : एक्टिभ निर्माणकर्मी बिर्तामोड समूहले धार्मिक तथा सामाजिक कार्यमा सहयोगलाई निरन्तरता दिएको छ। समूहले निर्माणाधीन काली मन्दिरलाई आर्थिक सहयोग गर्नुका साथै एक बिरामी किशोरीको उपचारका लागि पनि रकम प्रदान गरेको जनाएको छ।
समूहका अनुसार बिर्तामोड...