बिहानै मदिराले मातेपछि…

1 hour ago 132
बाजुरा। बाजुराको बूढीनन्दा नगरपालिकामा मदिरा सेवनपछि सिर्जित सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। बूढीनन्दा नगरपालिका-६ कोटिलाका टेकेन्द्र रावतले प्रहार गरेको ढुङ्गाले लागेर स्थानीय नीर रावतको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी...
पुरा समाचार पढ्नुहोस