अन्जनले सम्हाले एफएनसीसीआईको नेतृत्व, निवर्तमान अध्यक्ष ढकालले गराए शपथ

3 weeks ago 66

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले जिम्मेवारी सम्हालेका छन्।

उनले बिहीबार निवर्तमान अध्यक्ष चन्द्र ढकालसामु पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार सम्हालेका हुन्।

अध्यक्ष श...

पुरा समाचार पढ्नुहोस