निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै

1 hour ago 132
काठमाडौं । आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै छ । यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीह...
पुरा समाचार पढ्नुहोस