अन्तर्राष्ट्रिय योग दिवस कैलाश–मानसरोवरमा मनाइने

1 hour ago 50
काठमाडौं । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले यस वर्षको १२औँ अन्तर्राष्ट्रिय योग दिवस पवित्र तीर्थस्थल कैलाश–मानसरोवर क्षेत्रमा मनाउने भएको छ । संस्थाले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । विश्व शान्ति तथा
पुरा समाचार पढ्नुहोस