चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

1 hour ago 62
एजेन्सी। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको इली नदी उपत्यका क्षेत्रमा एक महिना लामो बाख्रा डुबाउने सिजन सुरु भएको छ। गर्मी सिजनमा बाख्रा वा गाईवस्तुहरूले स्वस्थ रुपमा चरनमा बिताउन सकून् भन्ने उद्देश्यले पानीमा डुबाउने गरिएको हो। पछिल...
पुरा समाचार पढ्नुहोस