काठमाडौं । सरकारले शिक्षक सरुवामा कडाइ गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षक सरुवा केही सर्त पालना गर्न निर्देशन दिएको हो। अबदेखि शिक्षक सेवा आयोगमा स्थाय...