बुटवल | लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट प्रस्तुत गरेका हुन्। सरकारले चालु आर्थ...