अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते ललितपुरमा हुने

2 weeks ago 47

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ आयोजना गर्ने भएको छ । सम्मेलन यही असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेन, सनसिटी, सानेपामा आयोजना हुने महासंघले जनाएको छ ।‘नेतृत्वमा न...

पुरा समाचार पढ्नुहोस