अपराध अनुसन्धानमा लुम्बिनी प्रदेशभित्र एसपी अंगुर जिसी उत्कृष्ट, एआईजी राठौरले गरे पुरस्कृत

1 hour ago 97

काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जिसी पुरस्कृत भएका छन्। लुम्बिनी प्रदेशभित्रका प्रहरीमध्येबाट उत्कृष्ट अनुसन्धान गरेको भन्दै एसपी जिसीलाई पुरस्कृत गरिएको हो।

एआइजी सुशील सिंह राठौरले सोमबार बुटवलमा आयोजित लुम्बिनी...

पुरा समाचार पढ्नुहोस