अपाङ्गतालाई चुनौती दिँदै अनिमेष: स्क्र्याबलको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने

2 weeks ago 92
काठमाडौँ । शारीरिक चुनौतीहरूका बाबजुद अनिमेष लामिछानेले अन्तर्राष्ट्रिय स्तरको स्क्र्याबल खेलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो उल्लेखनीय यात्रा अघि बढाइरहेका छन्। लामो समयदेखि विभिन्न स्वास्थ्य समस्या र शारीरिक कठिनाइहरूसँग संघर्ष गर्दै आएका अनिमेष...
पुरा समाचार पढ्नुहोस