अब खुल्दैछन् गोप्य उजुरीका खाम,को–को पर्छन् सम्पत्ति छानबिनको दायरामा?
5 days ago
69
काठमाडौं : सम्पत्ति छानबिन आयोगले छानबिनको माग गर्दै आयोगमा परेका उजुरीका बन्द खाम र गोप्य इमेल खोलेर अनुसन्धान थाल्ने तयारी गरेको छ ।
राष्ट्रसेवक कर्मचारी, राजनीतिज्ञ र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको २०६३ सालपछिको सम्पत्ति छानबिनको