काठमाडाैं। नेपाली कांग्रेसभित्र गत पुस अन्तिम साता काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ। संस्थापन र असन्तुष्ट पक्षबीच पटक-पटक भएका वार्ता र संवादहरू निष्कर्षविहीन बन्दै जाँदा पार्टी स्पष्ट रूपमा विभाज...