काठमाडौँ । सरकारले कालिगण्डकी करिडोर अन्तर्गत पर्ने कोरला सडकलाई पर्यटन प्रवर्द्धन केन्द्रित राजमार्गका रूपमा स्तरोन्नति गर्ने तयारी अघि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडकराज पौडेलले मुस्ताङमा आयोजित पर्यटन विकास तथा प्रवर्द्धनस...