गोली लागेर बाँचेको ‘ध्रुवे’ हात्तीको आतंक : चितवनमा आमा-छोराको मृत्यु, हालसम्म २५ जनाले ज्यान गुमाए
1 hour ago
84
काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको दुःखद मृत्यु भएको छ।
शनिबार राति करिब ११ बजे घरभित्र सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा २१ वर्षीया आमा अशिका बोटे र उनका ४ वर्षीय