काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) ले लाइभ स्ट्रिमिङ सेवालाई थप प्रभावकारी बनाउन ‘लाइभ स्टुडियो (Live Studio)’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ । कम्पनीले यससँगै लाइभ कन्टेन्ट सिर्जना गर्ने क्रिएटरहरूलाई प्रोत्साहन गर्न नयाँ पेआउट (भुक्ता...