बजारमा केरा पर्याप्त आए पनि भएन सस्तो, प्रतिस्पर्धा नहुनुको मूल्यभार उपभोक्तामाथि!

57 minutes ago 95

काठमाडौं। बजारमा केराको आपूर्ति पर्याप्त बढे पनि उपभोक्ताले भने यस वर्ष सिजनमै महँगो मूल्य तिर्नुपरेको छ। सामान्यतया सिजन सुरु भएसँगै केराको भाउ घट्ने भए पनि यसपालि भारतीय केराको आयात रोकिएपछि स्वदेशी उत्पादनले राम्रो मूल्य पाएकाले बजारमा मूल्य नघ...

पुरा समाचार पढ्नुहोस